back
CTIZAN AD

मौका परीक्षा २०७६ को परीक्षा केन्द्रसम्बन्धी सूचना

वि.सं.२०७६ माघ ९ बिहीवार

1K 

shares

९ माघ, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले, एक सूचना प्रकाशित गरेको छ ।

परिषद्ले डिप्लोमा तथा प्राविधिक एस.एल.सी. तहको मौका परीषा २०७६ को परीक्षा केन्द्रसम्बन्धी सूचना प्रकाशित गरेको हो ।
०७६ कार्तिक २१गते  बिहीबार गोरखापत्र दैनिकमा प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचनाबमोजिम परीक्षा आवेदन फाराम भरेका प्राविधिक एस.एल.सी. तहका सम्पूर्ण परीक्षार्थीहरुको परीक्षा मिति ०७६ पुष २१ गते मंगलबार तथा कार्तिक २५ गते सोमबार गोरखापत्र दैनिकमा प्रकाशित परीक्षा आवेदन भर्ने बारेको सूचनाबमोजिम परीक्षा आवेदन फाराम भरेका डिप्लोमा तहका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड तथा तेस्रो वर्ष पथम खण्डको पुस २९ गते मंगलबार गोरखापत्र दैनिकमा प्रकाशित परीक्षा तालिकाबमोजिम डिप्पोलमा तहको ०७६ माघ १७ गतेदेखि तथा प्राविधिक एस.एल.सी. तहको ०७६ माघ १९ गतेदेख सञ्चालन हुने परीक्षाको केन्द्रहरु परिषद् बागमती प्रदेश कार्यालयको सिफारिसमा निर्धारण गरिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

प्रथम सिफ्ट बिहान : ७.०० बजे, दोस्रो सिफ्ट : दिउँसो २ ०० बजे
१ . प्राविधिक एस.एल.सी तहका सबै प्रदेश कार्यालयमा परीक्षा आवेदन फाराम बुझाएका सम्पूर्ण शिक्षण संस्थाका सम्पूर्ण परीक्षार्थीहरु :- परीक्षा केन्द्र बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, काठमाडौँ

२. डिप्लोमा तहका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डका सबै प्रदेश कार्यालयहरुमा परीक्षा आवेदन फाराम बुझाएका सम्पूर्ण शिक्षण संस्थाका सम्पूर्ण परीक्षार्थीहरु : – हिमालय कलेज कोटेश्वर, काठमाडौँ

यो सूचना परिषद्को वेवसाइट www.ctevt.org.np मा पनि हेर्न सकिन्छ ।

 

परीक्षा नियन्त्रक

वि.सं.२०७६ माघ ९ बिहीवार ०९:४१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...