back
CTIZAN AD

पुनः बढ्यो सुनको मूल्य, आज प्रतितोला कति पुग्यो त ?

वि.सं.२०७६ माघ ९ बिहीवार

768 

shares

९ माघ, काठमाडौँ । विगत लामो समय देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज पुनः बढेको छ ।

बुधबार छापावाला सुन ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले बढेर तोलाको ७५ हजार मूल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै, बुधबार तेजाबी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाल बढेर प्रतितोला ७४ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।

बिहिबारको बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य ८ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैँयाले बढेर ८ सय ८५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १०:५५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...