९ माघ, काठमाडौँ । लोकसेवा आयोग बुटवल कार्यालयले, वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ ।
आयोगले मंसिर २९ गतेको वि. नं.१३८१६\०७५ ७६(खुला )प्रशासन सेवा, लेखा समूह, तह ५, लेखा सहायक पदमा सिफाशिस भई पुस ३ गते सिफारिशपत्र बुझेका उम्मेदवारहरुले उक्त पदमा नियुक्ति लिन घरायसी कारणले जान नसक्ने भनिएकोले आयोग नियमावली २०६७ को नियम ३४ (क) बमोजिम उनीहरुको स्थानमा वैकल्पिक योग्यताक्रम निम्न उम्मेदवारलाई सिफारिश गर्ने गरी माघ ८ गते निर्णय गरेको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।
वि.सं.२०७६ माघ ९ बिहीवार ११:३२ मा प्रकाशित






























