back
CTIZAN AD

शालोम क्लब नेपालको सहयोगमा इजरायली दूतावासले विद्यालयलाई खाद्यान्न वस्तुहरू उपलब्ध गरायो

वि.सं.२०७६ माघ १० शुक्रवार

1K 

shares

१० माघ, काठमाडौँ । शालोम क्लब नेपालको सहयोगमा इजरायली दूतावासले १० बर्ष पहिले स्वयंसेवी दिवस को शुरुवात गरेको थियो । स्वैच्छिक दिवसको चलन जारी गर्दै दूतावासले शुक्रवार माघ १०मा काठमाडौं रहेको शान्ति शिक्षा मन्दिर मध्य विद्यालयमा स्वैच्छिक दिवस आयोजना गर्यो।

आधारभूत खाद्यान्न वस्तुहरू (चामल र दाल) दान गरिएको थियो जुन स्कूले बच्चाहरूको लागि लगभग एक वर्षको लागि पर्याप्त हुनेछ । शालोम क्लबका सदस्यहरूले दूतावासले आयोजना गरेको स्कूली बच्चाहरूको लागि सौंदर्य वातावरण निर्माणको कार्यक्रममा हात मिलाए । यस कार्यक्रममा कुहिने नकुहिने फोहरहरु फाल्नका लागि छुट्टा छुट्टै डस्टबिनहरु उपलब्ध गराइएको थियो।

शान्ति शिक्षा मन्दिर विद्यालय नर्सरीबाट कक्षा १० सम्म कक्षा सञ्चालन गर्ने सरकारी विद्यालय हो । धेरै जसो यस स्कूलमा पढ्न आउने विद्यार्थीहरूको पारिवारीक पृष्ठभूमि बलियो रहेको छैन । धेरै जस्ता बच्चाहरू बिहानको खाजा समेत नखाई सकुल आउने गर्दछन । स्कूलमा खाजाको व्यवस्थाले विद्यार्थीहरूको पोषण, शैक्षिक प्रदर्शन र उपस्थिति दरमा सुधार लयाउने आशा गरीएको छ । इजरनयली दुतावसले गत बर्ष पनि यो कार्यक्रम गरेको थियो ।

वि.सं.२०७६ माघ १० शुक्रवार १७:१३ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...