back
CTIZAN AD

यी हुन् सिकारुको सिकाइमा प्रभाव पार्ने तत्वहरु

वि.सं.२०७६ माघ १२ आइतवार

14.3K 

shares

प्रभावकारी शिक्षण गर्न सिकारुको वृद्धि र विकास, प्रभाव पार्ने तत्वहरु, वैयक्तिक भिन्नताबारे आवश्यक जानकारीबारे शिक्षकले जानकारी लिनुपर्छ ।

त्यस्तै सिकाइमा प्रभाव पार्ने तत्वहरु जानेर त्यसका आधारमा पनि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न आवश्यक हुन्छ । सिकारुको सिकाइमा प्रभाव पार्ने तत्वहरुको बारेमा विभिन्न विद्धानहरुले विभिन्न रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।

कतिपयले उत्प्रेरणा, , सम्वलन, अभ्यास तथा व्यक्तिगत र सामाजिक कारणलाई सिकाइमा प्रभाव पार्ने मुख्य तत्व मानेका छन् । भने कतिपयले व्यक्तिगत तत्व, मानसिक तत्व, संवेगात्मक तत्व र शिक्षकको व्यक्तित्व, विद्यालयभित्र र बाहिरको वातावरण र वशं परम्परा आदिलाई सिकाइमा प्रभाव पार्ने तत्वका रुपमा लिएको पाइन्छ । समग्रमा सिकाइमा पभाव पार्ने तत्वलाई निम्न रुपमा लिन सकिन्छ ।

१. व्यक्तिगत भिन्नता
२. मानशिक तत्व
३. सवेंगात्मक तत्व
४. वातावणीय तत्व
५. शिक्षकको व्यक्तिगत व्यवहार
६. वंशानुगत गुण
७. उत्प्रेरणा
८. अभ्यास र
९. सम्बलन
यी माथिका विभिन्न तत्वहरुले विद्यालय तहका सिकारुका रुपमा बालबालिकाको सिकाइमा प्रभाव पार्दछन् । ती तत्वहरु नै सिकाइमा प्रभाव पार्ने तत्व हुन् ।

वि.सं.२०७६ माघ १२ आइतवार ११:०५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...