back
CTIZAN AD

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

वि.सं.२०७३ मंसिर २६ आइतवार

1K 

shares

२६ मङसिर,ओस्लो (नर्वे)। पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्तिपुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गर्नुभएको छ ।

उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी डलरको पुरस्कार राशि प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्बोडियाली शान्ति प्रक्रियाको प्रशंसा गर्दै नर्वेली नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख वेरित रेइस एन्डरसनले “पुरस्कार कम्बोडियाली राष्ट्रपति तथा यहाँका जनताको शान्ति प्रक्रियामा भएको योगदानको कदर गर्दै दिइएकोे” बताउनुभयो ।

राष्ट्रपति सान्तोसले कोलम्बियाको फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याई करिब आधा शताब्दीसम्म चलेको द्वन्द्व अन्त्य गर्न गरेको पहल एवम् योगदानका लागि पुरस्कार प्रदान गरिएको हो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २६ आइतवार ०६:०६ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...