back
CTIZAN AD

आफन्तबाटै हिंसा, परिवारविरुद्ध कानुनी उपचार खोज्दैनन् पीडित

वि.सं.२०७६ माघ २४ शुक्रवार

711 

shares

२४ माघ, चुरेमकवानपुर।  ‘परिवार कुनै पनि समस्या पर्दा सुरक्षा अनुभूति गर्दै निर्धक्कले बस्ने स्थान हो ।

तर, त्यही परिवारकै सदस्यविरुद्ध न्याय खोज्न जानुपर्ने अवस्था आएमा के गर्ने ? मकवानपुरमा परिवारको सदस्यबाट हिंसामा परेका अधिकांश पीडितहरु परिवारविरुद्ध अदालत नजानेगरेको पाइएको छ ।

परिवारको सदस्यबाट हिंसाको सिकार भएका अधिकांश पीडित महिलाहरु कानुनी उपचारको बाटो नखोज्ने गरेको हेटौंडा अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकले देखाएको छ । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:१४ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...