back
CTIZAN AD

सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त !

वि.सं.२०७६ फागुन ४ आइतवार

750 

shares

४ फागुन, बारा । निजगढ नगरपालिकाले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।

सरकारले सामुदायिक विद्यालयको स्वामित्व स्थानीय तहलाई सुम्पिएको छ । स्थानीय तहमा स्वामित्व आएसँगै विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिएर विद्यालयमा स्वास्थ्यकर्मी (अनमी) नियुक्त गरिएको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले बताए ।

निजगढमा २७ वटा सामुदायिक विद्यालय छन् त्यसमध्ये पहिलो चरणमा नेत्रोदय मावि निजगढ, नेरा मावि लाल र नेरामावि सिंगोलमा नगरपालिकाले अनमी खटाएको छ । बाँकी बिद्यालयमा पनि क्रमशः स्वास्थ्यकर्मीको व्यवस्था गर्दै जाने मेयर खनालले बताए । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन ४ आइतवार ०८:०८ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...