back
CTIZAN AD

संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि पाएनन् मूल प्रमाणपत्र

वि.सं.२०७६ फागुन ५ सोमवार

885 

shares

५ फागुन, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन् । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका हुन् ।

०७६ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्न नसक्दा विद्यार्थी विभिन्न अवसर गुमाउन बाध्य छन् । अहिले उपकुलपतिलगायतका पद रिक्त छन् ।

विभिन्न तह उत्तीर्णपछि ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेप्नुपर्ने छ । विदेश अध्ययन , सरकारी सेवामा प्रवेश गर्नेलगायतका काममा विद्यार्थीलाई समस्या परेको छ । सोमबारको नयाँ पत्रिका दैनिबाट

वि.सं.२०७६ फागुन ५ सोमवार ०८:०० मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...