back
CTIZAN AD

यती होल्डिङले केक पुर्‍याउँदा प्रधानमन्त्रीको घरले अपमानित महसुस गर्यो होलाः रिजाल

वि.सं.२०७६ फागुन १३ मंगलवार

807 

shares

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मघर पुगेर तामझामका जन्मदिन मनाएकोमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । मंगलबारको संसद बैठकमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले जन्मदिन मनाउँदा सत्ता उन्माद देखिएको बताए।

रिजालले भने ‘जन्मदिनको कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो। प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष पहिलेको भन्ने सुनियो। घरको संरचना त निर्जिव होला। तर यसले सजिव इतिहास बोकेको छ। यती होल्डिङले केक पुर्‍याउँदा घरले पनि अपमानित महसुस गर्यो होला ।’

रिजालले मुलुकमा भ्रष्टचारको सीमा नाघेको बताए। सञ्चारमन्त्रीको अडियो टेप प्रधानमन्त्रीले पहिल्यै सुनेर पनि कुनै कारवाही नगरेको भन्दै उनले आपत्ति जनाए ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १३:५३ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...