back
CTIZAN AD

विवाहको अघिल्लो दिन जन्मदिन मनाउँदै प्रियंका

वि.सं.२०७६ फागुन १५ बिहीवार

651 

shares

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की आज विवाहको अघिल्लो दिन आफ्नो ३३ औँ जन्मदिन मनाउँदै छिन् ।

पछिल्लो समय विवाहको कारण निकै चर्चामा रहेकी प्रियंका भोलि फागुन १६ गते आफ्ना प्रेमी तथा अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

प्रेमी आयुष्मान सँग इन्गेजमेन्ट भएको करिब दुईवर्ष पछि उनले फागुन १६ मा विवाह गर्न लागेकी छन् । सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’ चलचित्र बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी प्रियंका १९८७ फेब्रुअरी २७ मा काठमाडौँमा जन्मिएकी हुन् ।

उनले ‘छक्का पञ्जा, दाल भात तरकारी, हजार जुनी सम्म, फाटेको जुत्ता लगायतका थुप्रै चलचित्रमा काम गरिसकेकी छन् । उनलाई चलचित्रमा मात्र होइन म्युजिक भिडियोमा पनि निकै रुचाइएको छ । पछिल्लो समय उनले निर्माण तथा निर्देशनमा पनि हात हालेकी छन् ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:३९ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...