back
CTIZAN AD

सुरेन्द्र गुरूङ (हाकिम) को आफ्नै स्वरमा रहेको ‘त्रास’ सार्वजनिक

वि.सं.२०७६ फागुन १६ शुक्रवार

783 

shares

काठमाडौँ । नेपाली सागितिक क्षेत्रमा नयाँ नयाँ गायक आउने क्रममा पुराना र्यापर सुरेन्द्र गुरूङ (हाकिम) ले युट्युब मार्फत् आफ्नै स्वरमा रहेको गीत ‘त्रास’ हाकिम इन्टर्टेन्मेनट मिडिया मार्फत सार्वजनिक गरेका छन् ।

सुरेन्द्र गुरुङ (हाकिम) को शब्द, रचना, दिप बिस्ट (लेजी ब्वाइ) को सङ्गीत र आवाज रेर्कडमा रहेको गीतको भिडियो युट्युब मार्फत् सार्वजनिक गरिएको छ । यो एकल गीतको भिडियोलाई एलिश बिक्रम शाहले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा पुराना तथा चर्चित मोडल दिपक शाहीले अभिनय गरेका छन् भने छायाकंन र सम्पादन सुजन श्रेष्ठको कयगतजकष्मभ उचयमगअतष्यल गरेका छन् । साथै स्टालिस्ट फेशन डिजाइनर शोन्या गुरूङ्कको रहेको छ ।

करिब पाँच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुङ (हाकिम) को यस गीतमा फरक गायकीपन सुन्न सकिने छ ।
‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा देशको बारेमा गाएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ’ हाकिमले भने ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १४:२४ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...