back
CTIZAN AD

फेरि बढ्यो लसुन र प्याजको भाउ, कति छ त अन्य तरकारीको मूल्य ?

वि.सं.२०७६ फागुन १८ आइतवार

753 

shares

१८ फागुन, काठमाण्डौं । केही सातादेखि प्रतिकेजी ६८ देखि ६० रुपैयाँ कायम रहेको प्याजको भाउ आजको बजारमा थोक मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै एकसातादेखि निरन्तर घट्दै आइरहेको लसुनको भाउ पनि बढेको छ । शनिबार थोक मूल्य प्रतिकेजी २९० मा विक्रि वितरण भएको नेपाली लसुनको भाउ आजको बजारमा ३४० देखि ३५० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । शनिबारको तुलनामा लसुनको भाउ एकैदिनमा झण्डै ५० रुपैयाँले बढेको हो ।

त्यसैगरी शनिबार थोक मूल्य प्रतिकेजी ४१० देखि ४२० रुपैयाँ केजीमा विक्रिवितरण भइरहेको चाइनिज लसुनको भाउ पनि बढेको छ । आजको बजारमा ४८० देखि ५०० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणमा उल्लेख छ ।

यस्तो छ अन्य तरकारीको भाउ

दैनिक थोक मूल्य विवरण
फागुन  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ३० ४० ३५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ९० १०० ९५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १३० १४० १३५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ४० ५० ४५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १३० १४० १३५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी १०० १२० ११०
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४८० ५०० ४९०
लसुन सुकेको नेपाली के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २८० २९० २८५
ताजा माछा(छडी) के जी २८० २९० २८५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

 

दैनिक खुद्रा मूल्य विवरण
फागुन  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ३० ४० ३५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ९० १०० ९५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १३० १४० १३५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ४० ५० ४५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १३० १४० १३५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी १०० १२० ११०
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४८० ५०० ४९०
लसुन सुकेको नेपाली के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २८० २९० २८५
ताजा माछा(छडी) के जी २८० २९० २८५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य विवरण ?

वि.सं.२०७६ फागुन १८ आइतवार ०८:२९ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...