back
CTIZAN AD

के ‘कृष ४’ मा ऋतिक रोशनको साथमा देखिँदै छिन् त दीपिका ?

वि.सं.२०७६ फागुन १८ आइतवार

1K 

shares

एजेन्सी । बलिउडकी चर्चित तथा व्यस्त मानिने अभिनेत्री दीपिका पादुकोण एक पछि अर्को गर्दै धेरैवटा चलचित्रमा देखिने भएकी छन् ।

उनको पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र हो  ‘छपाक’ । उक्त चलचित्र विभिन्न कारणवशले गर्दा केहि समय विवादित समेत बनेको थियो । र, यस चलचित्र बक्स अफिसमा असफल हुन पुग्यो । चलचित्र ‘छपाक’ को रिलिज पश्चात् दीपिकाले चलचित्र ‘८३’ मा साइन गरेकी छन् र यसको साथै शकुन बत्रा को नयाँ चलचित्र समेत पादुकोण देखिने भएकी छन् ।

हालसालै बलिउडको एक रिपोर्ट अनुसार उनी बलिउड सुपरस्टार अभिनेता ऋतिक रोशन स्टारर चलचित्र ‘कृष ४’ मा ऋतिकका साथमा देखिने भएकी छन् । तर, यस विषयमा दीपिकाले भने यो समाचार बारे आफूलाई केहि थाहा नभएको बताउँदै अभिनेता ऋतिक सँग फिल्म खेल्न भने निकै इच्र्छुक रहेको उनले जानकारी दिएकी छन् । उनका केहि यस्ता प्रतिक्रिया थिए जसमा उनले यो चलचित्र खेल्न सक्ने धेरैको ठम्याइ भने रहेको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १४:५२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...