back
CTIZAN AD

ढिस्कोले पुरिएर मजदुरको मृत्यु

वि.सं.२०७३ मंसिर २९ बुधवार

1K 

shares

२९ मङ्सिर,वालिङ  । माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार स्याङ्जाको बयरघारी बजारबाट पर्वत जाने बाटोको स्तरोन्नति गर्ने काममा संलग्न दाङ घोराही नगरपालिका–६ का ४७ वर्षीय हेमराज आचार्यको मृत्यु भएको हो ।

बाटोभन्दामुनि जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर मजदुर आचार्यको घटनास्थलमै ज्यान गएको हो । यो घटनामा घाइते अर्का मजदुर जाजरकोट डाडाँगाउँ–१ का ४९ वर्षीय खड्गबहादुर पुनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार १५:१३ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...