back
CTIZAN AD

मूल्य बृद्धि २ प्रतिशतभन्दा बढी, खाद्य तर्फ अत्याधिक

वि.सं.२०७६ फागुन २० मंगलवार

795 

shares

२० फागुन, काठमाण्डौं । आ.ब. २०७५/७६ को तुलनामा मूल्य बृद्धि २.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सोमबार सर्बजनिक गरेको मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा अनुसार समग्रमा मूद्रा स्फिति गत बर्ष पौष मसान्तमा ४.६ प्रतिशत थियो । चालु आ.ब.को पौष मसान्तसम्म यो दर बढेर ६.८ प्रतिशत पुगेको छ ।

“मध्याबधि समिक्षामा गत आ.ब.को पुषसम्ममा खाद्यान्न तर्फ २.७ प्रतिशत रहेको मूल्य बृद्धि चालु आ.ब.को सोहि अबधिमा १०.२ प्रतिशत तथा गैर–खाद्य तर्फ भने ६.१ प्रतिशतबाट घटेर ४.३ प्रतिशत पुगेको छ ।”

गत बर्ष भन्दा खाद्यान्न तर्फको मूल्य बृद्धि ७.५ प्रतिशतले बढेको छ । गैर–खाद्य तर्फको बद्धि दर भने १.८ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७४/७५ समग्रमा ४.२ प्रतिशत रहेको मुद्रा स्फिति आर्थिक बर्ष २०७५/७६ मा ४.६ प्रतिशत थियो । सोहि अबधिमा खाद्य तर्फ २.७ र ३.१ प्रतिशतले मूल्य बृद्धि हुँदा गैर खाद्य तर्फ ५.३ र ५.९ प्रतिशतले मूल्य बृद्धि भएको थियो । तर मध्याबधि समिक्षामा गत आ.ब.को पुषसम्ममा खाद्यान्न तर्फ २.७ प्रतिशत रहेको मूल्य बृद्धि चालु आ.ब.को सोहि अबधिमा १०.२ प्रतिशत तथा गैर–खाद्य तर्फ भने ६.१ प्रतिशतबाट घटेर ४.३ प्रतिशत पुगेको छ ।

यसरी हेर्दा गत ६ महिनाको अबधिमा नेपालमा खाद्यान्नको मूल्य आकासिएको थियो त्यसमा पनि तरकारी खेतीमा परेको असरका कारण यसे अबस्था आएको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार २२:२८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...