back
CTIZAN AD

अभिनेत्री दीपिका पादुकोणको लुकमा बन्यो यस्तो गुडिया, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७६ फागुन २२ बिहीवार

1.4K 

shares

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘रानी पद्मावती’ लुकमा गुडिया बनेको छ । उक्त तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शाही कपडा र गहनाले भरिएका यी पुतलीहरूमा अभिनेत्री दीपिकाको ‘रानी पद्मावती’को सटीक प्रतिलिपि देख्न सकिन्छ । यसैकारण दीपिका बलिउडमा यतिबेला नयाँ सेलिब्रिटी बन्न पुगेकी छन् । गुडियाहरु मात्र होइन बलिउडमा दीपिकाको पद्मावती रानीको लुक्स सहित पुतलीहरुको निकै चर्चा चलिरहेको छ ।

यो लुक्स उनको पीरियड ड्रामा फिल्म ‘पद्मावत’को हो । जसमा उनी रानी पद्मावतीको भूमिकामा खेलेकी थिइन् भने अब उनको भूमिका पुतली पनि बनेको छ । संजय लीला भन्सालीको निर्देशनमा बनेको यस चलचित्रमा अभिनेता रणबीर सिंह र शाहित कपूर पनि अलाउदीन खिलजी र महारावल रतन सिंहको भूमिकामा खेलेका छन् । यस चलचित्रलाई लिएर केहि समय निकै विवाद पनि भएको थियो, तरपछि उक्त चलचित्र सार्वजनिक भए पछाडी धेरैले यस फिल्मलाई निकै नै रुचाएका थिए ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १४:२८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...