back
CTIZAN AD

विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको केन्द्रीय अधिवेशन स्थगित

वि.सं.२०७६ फागुन २३ शुक्रवार

1.3K 

shares

सावित्रा सिजाली
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन केन्द्रीय समिति काठमाडौंले केन्द्रीय अधिवेशन स्थगित गरिएको छ । युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहि चैत ७ र ८ गते काठमाडौंमा हुने भनिएको युनियनकोे ११ औं केन्द्रीय स्थगित भएको जानकारी दिएको हो ।

छिमेकी मित्रराष्ट्र चीन हुदैं विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेकोले अधिवेशन स्थगित गर्नुपरेको जारी विज्ञप्तिमा उल्लेख छ । विहीबारबसेको युनियनको १४ औं केन्द्रिय कार्यालयको बैठकको निर्णय अनुसार अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित गरिएको बताइएको छ ।

साथै युनियनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर राख्दै विद्युतिय हाजिरीको बिकल्प खोज्न प्रशासनसमक्ष माग गरेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:४७ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...