back
CTIZAN AD

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सीइओको जिम्मा सन्तोष कोइरालालाई

वि.सं.२०७६ फागुन २८ बुधवार

1K 

shares

२८ फागुन, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिए सँगै बैंकले कामू सीइओको जिम्मा सन्तोष कोइरालालाई दिएको छ ।

दुई वर्ष अगाडि माछापुच्छ्रे बैंकमा सीइओ बनेका शर्मा बैंकले नेप्सेमा पठाएको पत्रमा उनको कार्यकाल चैत १ देखि समाप्त भएको जानकारी दिएको हो । शर्मा ग्लोबल बैंकबाट माछापुच्छ्रे बैंकमा आएका थिए ।

यहि १९ गते बसेको बैंकको सञ्चालक समितिको ४१५ औँ बैठकको निर्णय अनुसार बैंकले सीइओको जिम्मा नायब प्रमुख कार्यकारी अधिकृत  कोइरालालाई दिएको हो । कोइराला सानिमा बैंकबाट माछापुच्छ्रेमा आएका हुन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १३:३७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...