२८ फागुन, काठमाडौँ । सामाजिक सिवकास मन्त्रालय, सूदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय , राजपुर डोटीले कर्मचारी माग गरेको छ ।
सामाजिक सिवकास मन्त्रालय सूदुरपश्चिम प्रदेश मातहतका अस्पताल तथा कार्यालयहरुका लागि स्वास्थ्य सेवाका लागि निम्न पदहरुमा स्वास्थ्य सेवातर्फ प्राविधिक पदहरु अर्को व्यवस्था नहुन्जेलसम्म सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको २१ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिन सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १४:२७ मा प्रकाशित






























