back
CTIZAN AD

निखिल उप्रेतीको चलचित्रमा खेल्लान् त राजेश हमालले ?

वि.सं.२०७६ फागुन २८ बुधवार

813 

shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । धेरैवटा चलचित्रबाट अफर आएपनि आफूले काम नगरेको उनको भनाई छ ।

हालै उनलाई नायक निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आयो भैरव’ मा अफर गरेका छन् । उनले हमालसँग यस विषयमा कुरा गरिसकेका छन । तर, हमालले यस चलचित्रमा खेल्ने नखेल्ने निर्णय भने दिएका छैनन् ।

निखिलको आगामी चलचित्र ‘आयो भैरव’मा राजेशको सशक्त भुमिका रहेको बुझिएको छ । तर पनि हमालले फिल्म खेल्ने निर्णय लिन हत्तार गरेका छैनन् । हमालले पछिल्लो समय खेलेको चलचित्र ‘बागमती’ र ‘सकुन्तला’ हो । दुबै चलचित्र फ्लप भएपछि राम्रो स्क्रिप्टको पर्खाइमा रहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १४:३२ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...