back
CTIZAN AD

गजल

वि.सं.२०७६ चैत १ शनिवार

1.2K 

shares

केहि पाउन गुमाउँछ यहाँ गुमाउनेले पनि पाउँछ
अनायासै नरोउ आमा खुशी हामीलाई नि आउँछ

त्यो मसानघाट सम्म जाने मलामी म बटुल्देछु
आज रुनेको घरमा पनि भोलि मुश्कान छाउँछ

थोत्रो झुत्रो चप्पल छ आज मेरो यो खुट्टामा
महँगो ब्रान्डेड लाउनेले पनि उस्तै कात्रो लाउँछ

सरकार जाती र धर्म छुट्याउनमा व्यस्त छ यहाँ
गाईने दाईले जनताको विरहको धुनमा गाउँछ

छोरी बिहानै हिँडेकी थिईन् स्कुल घर आईन फर्की
सुनसान सडकमा केही दिन पछि लास गन्हाउँछ

वि.सं.२०७६ चैत १ शनिवार ०९:१९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...