back
CTIZAN AD

साइनो

वि.सं.२०७६ चैत १ शनिवार

1.2K 

shares


समय आउने छ
कडा मिहिनेत गर,
कर्म हो नसिब नहेर ।।

सुनसान छ घर,,
पिँढी कुर्दै बुढाबुढी,,
छोरा भए आज प्रदेशी ।।

त्यो हाँस्ने मुहारको,,
सुन्दरता हराएसी,
उदासमा ती ओठहरू ।।


बिर्सन्छ किन मान्छे,
हराउनुछ माटोमा,,
अभिनय केही दिनका े।।

कति बाँच्छौ र यहाँ
कसिङ्गर भै आँखामा
जिन्दगानी दर्पण छाँया ।।

 

वि.सं.२०७६ चैत १ शनिवार ०९:२१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...