back
CTIZAN AD

गद्य कविता: मनको वह

वि.सं.२०७६ चैत १ शनिवार

2.1K 

shares

बाँस फुलेपछि तामा टुसाउदैन भन्छन्
पात झरेपछि सल्ला सुसाउदैन भन्छन्
पाखो नै छोडेपछि
बाँस फूले पनि के नफुले पनि के
आफ्नै आँखामा बादल लागेपछि
आकाश खुले पनि के नखुले पनि के
अनि, मनभित्रै घृणा भएपछि
आफन्त होस् या पराइ
जसलाई भुले पनि के नभुले पनि के

चुँदी ,तनहुँ, हाल-कपन, काठ्माण्डौ

वि.सं.२०७६ चैत १ शनिवार ०९:२३ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...