back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ वैशाख १२ शनिवार

1.1K 

shares

सुशीला पौडेल, कोटेश्वर


आमाको माया
हुनेछैन कहिल्यै
कसैमा छाया ।


शुभकामना
आमाको मुख हेर्ने
सधैँ चाहना।


गरौँ सम्मान
हाम्रो लागि आमा हुन्
सधैं महान् ।


गर्नु छ काम
हामीले राख्नु पर्छ
आमाको नाम।


आमाको माया
सन्तानको नाममा
शीतल छाया।


दियो बालेर
आमाको माया हुन्छ
साथै राखेर।


हात समाई
मातातीर्थ औँसीमा
साथै रमाई ।


नाचौँ घुमेर
मातातीर्थ औँसीमा
ढोगौँ झुकेर।


सबै रमाई
सन्तानको खुसीमा
हात समाई ।

१०
सन्तान साथ
सबैलाई आशिष
आमाको हात ।

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:१२ मा प्रकाशित

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...