back
CTIZAN AD

आउजाउ गर्न चार नाका मात्रै , सामान ढुवानी सबै नाकाबाट

वि.सं.२०७६ चैत २ आइतवार

777 

shares

२ चैत, काठमाडौँ । भारतले कोभिड–१९ संक्रमणको जोखिम घटाउन भन्दै नेपालसँगका प्रमुख चारबाहेकका नाका बन्द गरेको छ ।

भारतको गृह मन्त्रालयले शुक्रबार दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो । यो व्यवस्था आइतबारदेखि लागू हुनेछ । कार्गी (सामान) ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट यथावत रहनेछ ।

खुला राखिएका नाकामा बृहत् स्वास्थ्य परीक्षण गरिनेछ । कुनै व्यक्ति पछिल्लो समयमा इटाली, इरान, स्पेन, जर्मनी र दक्षिण कोरिया गएको पाइए राज्य तथा केन्द्र सरकारले तोकेको स्वास्थ्य सुविधाभित्र क्वारेन्टाइनमा बस्नुपर्ने भारतको गृह मन्त्रालयले जनाएको छ । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ चैत २ आइतवार ०८:३५ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...