back
CTIZAN AD

कति उपयुक्त ? विद्यालय भित्र परीक्षा, बाहिर भोज

वि.सं.२०७६ चैत २ आइतवार

780 

shares

२ चैत , जनकपुरधाम । विद्यालय प्रागंणमा भोज चलिरहेकै बेला भित्र विद्यार्थी परीक्षा दिइरहेका थिए । वार्षीक परीक्षा सञ्तालन भइरहेको बेला महोत्तरी औरही नगरपालिकाका एउटा विद्यालय प्रांगणमा सर्वसाधारणको भोजमा लिप्त थिए ।

औरही नगरपालिका ८ स्थित सोनाममाई आधारभूत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले शुक्रबार दिउँसो पहिलो दिनको परीक्षा दिइरहेको समय बाहिर चौरमा विवाह भोज चलिरह्यो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगारमा यादवले छोराको विवाह भोज गरेर ‘विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको ’ स्थानीयले आरोप लगाएका छन् । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ चैत २ आइतवार ०८:२६ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...