back
CTIZAN AD

राजदूत अर्याललाई युगाण्डामा स्वागत

वि.सं.२०७६ चैत २ आइतवार

789 

shares

२ चैत, युगाण्डा । गैरआवासीय नेपाली संघ युगाण्डाले इजिप्टका लागि नोपली राजदूत झविन्द्र अर्याललाई युगाण्डामा स्वागत गरेका छन् ।

हालै नियुक्ति गरिएका युगाण्डाका लागि नेपाली वाणिज्यदूत सुधिर रुपरेलियालाई वाणिज्यदूतमा औपचारिक नियुक्तिका लागि युगाण्डा पुगेका राजदूत अर्याललाई एनआरएनए युगाण्डाले स्वागत तथा भेटघाट गरेको हो ।

संघका अध्यक्ष विनोद थापा, पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार जीवनाथ पंगेनी, पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश कंडेल, आइसीसी सदस्य राजमणि भण्डारी, महासचिव कमल भट्ट, सदस्य श्रीमती रंजता पंगेनी र युगाण्डाका चर्चित व्यवसायी रुपेरेलियाले राजदूत अर्याललाई युगाण्डाको इन्टवे एयरपोर्टमा स्वागत गरेका थिए ।

उक्त अवसरमा रुपरेलियालाई युगाण्डाका लागि नेपाली बाणिज्यदूतमा नियुक्त गरिने कार्यक्रमका विषयमा छलफल भएको पनि अध्यक्ष थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार ११:३९ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...