back
CTIZAN AD

मंगलबारदेखि लागू हुनेगरी पेट्रोलियम पर्दाथमा दुई रुपैयाँ घट्यो

वि.सं.२०७६ चैत ३ सोमवार

816 

shares

३ चैत, काठमाण्डौं । नेपाल आयल नियगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार आजराति १२ बजेदेखि लागूहने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन अन्तरिकतर्फको मूल्य घटाइएको हो ।

सोमबार बसेको निगम संचालक समितिको बैठकले गरेको निर्णय अनुसर पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फको प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाएको हो भने हवाई इन्धन अन्तराष्ट्रियतर्फको र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम गरिएको बताइएको छ ।

निगमका अनुसार अब उपभोक्ताले मट्टितेल प्रतिलिटर ९५, पेट्रोल १०६ र हवाई इन्धन आन्तरिकतर्फको ९० रुपैयाँ प्रतिलिटर तिर्नुपर्ने छ ।

वि.सं.२०७६ चैत ३ सोमवार २१:३३ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...