back
CTIZAN AD

यी हुन् नेपाली सेनाले सोमबार जारी गरेका विभिन्न पदका नतिजाहरु

वि.सं.२०७६ चैत ४ मंगलवार

1.4K 

shares

४ चैत, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार विभिन्न पदका उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ ।

विभागले लेखा उपसेनानी, पाइलट उपसेनानी, विभिन्न ट्रेडका प्राविधिक अधिकृत र प्राड, जमदार पदका पुरुष उम्मेदवारको बियरिङ तथा प्रि मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

त्यसैगरी लेखा उप सेनानी, प्राविधिक अधिकृत, प्रा.सु. सैनिक उपचारिका र विभिन्न ट्रेडका प्राविधिक बिल्लादार पदका महिला–पुरुष उम्मेदवारहरुको शारीरिक (३०० मि. दौड, सिटअप, पुसअप र चिनअप) परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ ।

 

वि.सं.२०७६ चैत ४ मंगलवार १०:१२ मा प्रकाशित