back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ चैत १० सोमवार

1.1K 

shares

१० चैत, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ रहेको छ भने विक्रिदर १२० रुपैयाँ ६० पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ केही पैसा घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ३४ पैसा र विक्रिदर १२८ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १३९ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४० रुपैयाँ ६३ पैसा रहेको छ । आइतबारको तुलनामा युो र पाउण्डको भाउ घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

 


Rate Request     archives…
Exchange Rate for 23 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.00
120.60
  European Euro
1
128.34
128.99
  UK Pound Sterling
1
139.93
140.63
 Swiss Franc
1
121.63
122.24
  Australian Dollar
1
69.59
69.94
 Canadian Dollar
1
83.54
83.95
  Singapore Dollar
1
82.78
83.20
 Japanese Yen
10
10.83
10.88
 Chinese Yuan
1
16.91
17.00
  Saudi Arabian Riyal
1
31.93
32.09
  Qatari Riyal
1
32.95
33.12
  Thai Baht
1
3.67
3.69
  UAE Dirham
1
32.67
32.83
  Malaysian Ringgit
1
27.08
27.22
  South Korean Won
100
9.56
9.61
 Swedish Kroner
1
11.56
11.62
  Danish Kroner
1
17.19
17.27
  Hong Kong Dollar
1
15.47
15.55
  Kuwaity Dinar
1
385.49
387.42
  Bahrain Dinar
1
318.23
319.82

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
 

 

डलरको भाउ १२० बढी पुग्यो, कति छ त अन्य विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ चैत १० सोमवार ०७:४९ मा प्रकाशित

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक...

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...