back
CTIZAN AD

साउदीमा लाग्यो कर्फ्यु

वि.सं.२०७६ चैत १० सोमवार

1K 

shares

१० चैत्र । कोरोना भाइरस(कोभिड १९) को रोकथामका लागि साउदी सरकारले कर्फ्युको घोषणा गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार मार्च २३ देखि २१ दिनसम्म सांझ ७ बजेदेखि बिहान ६ बजेसम्म  घरबाहिर नहिड्न त्यहाँको सरकारले सूचना जारी गरेको छ ।

आंतरिक मंत्रालयको एक आधिकारिक सूत्रका अनुसार दुई पवित्र मस्जिदोंको कस्टोडियनको आदेशका आधारमा राजा सलमान बिन अब्दुलअजीज अल सऊदले कर्फ्यू लागू गर्ने निर्णय गरेको जनाइएको छ ।

खाद्य क्षेत्र बिक्री गर्ने क्षेत्रहरु : जस्तो खाद्य पसल, सुपरमार्केट, तरकारी, कुखुरा तथा मासु पसल, बेकरीका साथै खाद्य कारखाना,  स्वास्थ्य क्षेत्र : चिकित्सा क्लीनिक, अस्पताल, प्रयोगशाला, चिकित्सा उपकरण, तथा उपकरण सम्बन्धी कारखाना, त्यस्तै परिवहन क्षेत्र तथा बैंकिङ, विद्युत लगायत अत्यावश्यक क्षेत्रहरु खुल्ला रहने छन् ।

वि.सं.२०७६ चैत १० सोमवार ११:२७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...