back
CTIZAN AD

अमेरिका र यूरोपियन सेयर बजारमा भारि बृद्धि

वि.सं.२०७६ चैत १२ बुधवार

825 

shares

“कोरोना बिरुद्ध लडिरहेका यूरोप र अमेरिका लगायतका देशहरुले सहुलियतका लागि ठूलो धनराशि खर्च गरेकाले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु हौसिएका छन । आफैंले किनमेल गर्नु पर्ने अत्याबस्यक सामाग्रीहरुमा सरकारले सहुलियत दिन थालेपछि अफूसंग भएको रकमलाई सेयरबजारमा लगाउन पाउँदा यस्तो अबस्था आएको हो

१२ चैत्र काठमाडौं । अमेरिका र यूरोपियन सेयर बजारमा भारिबृद्धि देखिएको छ । बिश्व यतिखेर नोवेल कोरोना अर्थत कोभिड १९ को माहामारीले आक्रान्त छ । अधिकांस देशहरुमा आपतकालहरु लागेका छन । मानिसहरुलाई हिडडुल कठिन भैरहेको छ । तर पनि अमेरिका र यूरोपका सेयरको मूल्यमा भारि बृद्धि भएको छ । हिजो अमेरिकी बजारमा सेयको मूल्य ८.१२ प्रतिशतको बृद्धि देखिएको छ । यस्तै युरोपको सेयर बजारमा पनि औषत ९.४७ प्रतिशतको बृद्धि देखिएको छ ।

आज एसियाको सेयर बजार भने २ प्रतिशत बृद्धिकोृ वरिपरि देखिएको छ । एसियाका केहि देशहरुले मात्र जनतालाई सहुलियत उपलब्ध गराएकोले उसियाको सेयर बजारमा यस्तो अबस्था आएको हो ।

“यता नेपालमा भने सोमारदेखि एक साताका लागि सेयर बजार बन्द गरिएको छ ।

बिष्लेशकहरुका अनुसार कोरोना बिरुद्ध लडिरहेका यूरोप र अमेरिका लगायतका देशहरुले सहुलियतका लागि ठूलोधनराशि खर्च गरेकाले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु हौसिएका छन । आफैंले किनमेल गर्नु पर्ने अत्याबस्यक सामाग्रीहरुमा सरकारले सहुलियत दिन थालेपछि अफूसंग भएको रकमलाई सेयरबजारमा लगाउन पाउँदा यस्तो अबस्था आएको हो ।

यता एसियाका केहि देशहरुले मात्र जनतालाई सहुलियत उपलब्ध गराएकोले एसियाको सेयर बजारमा सुस्तता आएको उनीहरुको तर्क छ । यता नेपालमा भने सोमारदेखि एक साताका लागि सेयर बजार बन्द गरिएको छ ।

 

वि.सं.२०७६ चैत १२ बुधवार १०:१५ मा प्रकाशित

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...