back
CTIZAN AD

अष्ट्रेलियाले तोक्यो, ५ जना जन्ति र १० जना मलामी

वि.सं.२०७६ चैत १२ बुधवार

837 

shares

१२ चैत्र । अष्ट्रेलिया सरकारले विवाहमा ५ जना भन्दा सामेल हुन नपाउने र अन्त्येष्टि प्रक्रियामा १० जनाभन्दा बढी हनु नपाउने निर्देशन जारी गरेको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कटल मोरीमनले कोरोना विरुद्धको लडाईंका लागि यस्तो व्यवस्था बाध्यकारी भएको बताएका छन् ।

अष्ट्रेलियाली सरकारले दिएको सूचना अनुसार छिट्टै अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदैछन् भने मुख्य भेलास्थलहरु बन्देज गरिँदैछ ।

अष्ट्रेलियामा गत २४ घण्टा भित्र ४२७ नयाँ केस थपिएर कोरोना प्रभावितको संख्या २१३६ पुगेको छ भने ८ जनाको मृत्यु भैसकेको छ ।

वि.सं.२०७६ चैत १२ बुधवार १०:१५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...