१२ चैत, काठमाडौँ । कोरोना भाइरसको क्रासका कारण मार्च २९ बाट सुरु गुने भनिएको २०२० को आईपिएल अप्रिल १५ सम्मका लागि स्थगीत गरिएको छ । कोरोना भाइरस रोकथाम नभएका २०२० को आईपिएल रद्ध पनि हुन सक्ने छ ।
यदि २०२० को आईपिएल रद्ध भएका आईपिएलमा सहभागी हुने ९ देशका खेलाडीहरुले आईपिएबाट आउने पैसा पाउने छैनन् ।
९ देशका खेलाडीहरुले गुमाउने रकम यसप्रकारको रहेको छ :

वि.सं.२०७६ चैत १२ बुधवार १०:०९ मा प्रकाशित






























