back
CTIZAN AD

बेल्जियमले बनायो १५ मिनेटमै भाइरस टेष्टको प्रविधि

वि.सं.२०७६ चैत १३ बिहीवार

1K 

shares

१३ चैत, बेल्जियम । युरोपेली मुलुक बेल्जियमले १५ मिनेटमै भाइरस टेष्ट गर्ने प्रविधि प्रयोगमा ल्याएको छ ।

१५ मिनेटमै कोभिड १९ अर्थात कोरोना जाँच गर्न ठिक र उपर्युक्त रहेको निष्कर्षका साथ सो प्रयोगमा ल्याइएको बताइएको छ ।

विश्वविद्यालय अस्पताल ब्रसेल्सको ल्याब्रेटोरी सहित लीग विश्वविद्यालय र स्वास प्रस्वास सम्बन्धी राष्ट्रिय केन्द्रद्धारा संयोजित कोरोनो बायो कन्सेप्टले सो किट्सको विकास गरेका थिए ।

बेल्जियमका विभिन्न अस्पतालमा रहेका २५० जना विरामीसँग गरिएको परीक्षण र त्यसले दिएको सहि रिर्पोटको आधारमा औषधि तथा स्वास्थ्य सेवा सम्बन्धी संघीय निकायले अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सो किट्स स्वास्थ्य केन्द्रहरुलाई मात्र वितरण हुनेछ ।
बेल्जियममा कोरोना प्रभावितको संख्या ६ हजार २३५ पुगेको छ भने आजमात्रै १२ सय ९८ नयाँ थपिएको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या २२० पुगेकोमा आज थप ४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म टोटल मृतकको संख्या २६२ पुगेको छ ।
बेल्जियमले विकास गरेको यो किट्सका बारेमा ब्रसेल्स टाइमले समाचार प्रकाशित गरेको छ ।

लकडाउनको अवज्ञा गर्नेलाई बेल्जियम सरकारले ल्यायो यस्तो कडा कानुन

वि.सं.२०७६ चैत १३ बिहीवार १६:५९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...