back
CTIZAN AD

भारत सरकारले ८० करोड जनतालाई तीन महिना निशुल्क खाने व्यवस्था गर्ने

वि.सं.२०७६ चैत १३ बिहीवार

1.2K 

shares

१३ चैत्र, नयाँ दिल्ली( भारत) । बिश्व ब्यापि माहामारिको रुपमा रहेको कोरोना अर्थत कोभिड १९ भाईरससंग लडिरहेको भारत सरकारले आफ्ना ८० करोड जनतालाई तीन महिनासम्म निशुल्क खुवाउने घोषणा गरेको छ । त्यसको लागि १७ खर्ब भारतीय रुपैयाँको आर्थिक प्याकेजको घोषणा गरेको छ ।

बिबिसकिा अनुसार भारतीय बित्तमन्त्री निर्मला सितारमणले घोषणा गरेको आर्थिक प्याकेज अनुसार तीन महिनासम्म गरिब जनतालाई निःशुल्क चामल या आँटा तथा १ केजी दाल एवं महिलाहरुका लागि ग्याँस निःशुल्क उपलब्ध गराउने रहेको छ ।

भारत सरकारले २१ दिनको लकडाउन गरिरहेको छ । सरकरले लकडाउनबाट गरिब परिवारलाई बिचलितहुन नदिन यस्तो घोषणा गरेको जनाएको छ ।

किसानलाई आर्थिक सहायता दिइने

त्यस्तै भारत सरकारले किसानहरुलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बित्तमन्त्री सितारमणले १३० करोड जनतालाई खुवाउन किसानहरु बर्षभर प्रयास गरिरहन्छन भन्दै ८ करोड ७० लाख किसानको खातामा अप्रिल महिनादेखि भारु २ हजार ट्रन्सफर गरिने घोषण गरिन ।

त्यस्तै गरिब महिला तथा बृद्ध बृद्धाहरुलाई पनि थप राहात प्यकेजको घोषण गरिएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १७:१७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...