back
CTIZAN AD

“कोरोना राहत कोष” मा सन्दिपले गरे आर्थिक सहयोग

वि.सं.२०७६ चैत १४ शुक्रवार

1.1K 

shares

१४ चैत, काठमाडौँ । नेपाली क्रिकेट टिमका यूवा लेग स्पिनर सन्दिप लामिछानेले “कोरोना राहत कोष” मा एक लाख सहयोग घोषण गरेका छन ।

बिहीबार सन्दिप लामिछाने आफ्नो सामाजिक सञ्जा्लमार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना राहत कोष” मा सहयोगको घोषणा गरेका हुन ।

हाल सम्म विश्व भर कोरोना भाइरसबाट २४,०५७ जनाले ज्यान गुमाइसकेका छन भने ५,३१,८६० कोरोना भाइरसबाट सङक्रमित रहेका छन । १,२२,२०३ जना भने कोरोना भाइरसको सङक्रमणबाट निको भइसकेका छन ।

वि.सं.२०७६ चैत १४ शुक्रवार ०९:१२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...