back

कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य विवरण ?

वि.सं.२०७६ चैत १५ शनिवार

483 

shares
GLOBAL IME AD
NTC AD

१५ चैत, काठमाण्डौं । आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको भाउ ४०० देखि ४१० रुपैयाँ केजी थोक मूल्य रहेको छ भने नेपाली लसुनको भाउ २६० देखि २७० रुपैयाँ केजी रहेको छ ।

त्यसैगरी आजको बजारमा प्याजको थोक मूल्य प्रतिकेजी ४५ देखि ४७ रुपैयाँ रहेको छ ।

यस्तो छ अन्य तरकारीको मूल्य

दैनिक थोक मूल्य विवरण
चैत्र  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ६५ ७० ६८
गोलभेडा सानो(टनेल) के जी ७५ ८० ७८
गोलभेडा सानो(भारतीय) के जी ७५ ८० ७८
गोलभेडा सानो(तराई) के जी ६५ ७० ६८
अालु रातो के.जी. ३५ ३७ ३६
प्याज सुकेको भारतीय के.जी. ४५ ४७ ४६
गाजर(लोकल) के.जी. ३५ ४० ३८
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २५ ३० २८
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ४० ४५ ४२
मूला सेतो(लोकल) के.जी. २० २५ २२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २२
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ११० १२० ११५
मटरकोशा के.जी. ५० ५५ ५२
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ३५ ४० ३८
टाटे सिमी के.जी. ३५ ४० ३८
लौका के.जी. ५० ६० ५५
परवर(तराई) केजी ११० १२० ११५
घिरौला के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ८० ९० ८५
बरेला के.जी. ६० ६५ ६२
रायो साग के.जी. ४५ ५० ४८
पालूगो साग के.जी. ४५ ५० ४८
चमसूरको साग के.जी. ४५ ५० ४८
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ४५ ५० ४८
प्याज हरियो के.जी. ५० ६० ५५
बकूला के.जी. ४५ ५० ४८
च्याउ(कन्य) के.जी. ६० ७० ६५
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ४० ५० ४५
चुकुन्दर के.जी. ६० ७० ६५
सौफको साग के.जी. ४० ४५ ४३
गान्टे मूला के.जी. ४५ ५० ४८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
अंगुर(हरियो) के.जी. ११० १२० ११५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ४० ५० ४५
काक्रो(हाइब्रीड) के जी २० ३० २५
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. ४०० ४१० ४०५
लसुन सुकेको नेपाली के.जी. २६० २७० २६५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
चैत्र  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ९० १०० ९५
गोलभेडा सानो(टनेल) के जी १०० ११० १०५
गोलभेडा सानो(भारतीय) के जी १०० ११० १०५
गोलभेडा सानो(तराई) के जी ९० १०० ९५
अालु रातो के.जी. ६० ७० ६५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४० ५० ४५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. १४० १५० १४५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८५
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ८० ९० ८५
लौका के.जी. ९० १०० ९५
परवर(तराई) केजी १४० १५० १४५
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ६० ७० ६५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ८० ९० ८५
रायो साग के.जी. ७० ८० ७५
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ७० ८० ७५
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. ७० ८० ७५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
सौफको साग के.जी. ७० ८० ७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. ११० १२० ११५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २५० २६० २५५
केरा दर्जन ११० १२० ११५
अंगुर(हरियो) के.जी. १५० १६० १५५
सुन्तला(भारतीय) केजी १०० १२० ११०
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. २५० २६० २५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १२० १३० १२५
लसुन सुकेको चाइनिज के.जी. ४९० ५०० ४९५
लसुन सुकेको नेपाली के.जी. ४०० ४१० ४०५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २९० ३०० २९५
ताजा माछा(छडी) के जी २९० ३०० २९५
ताजा माछा(म‌ंुगरी) के जी ३१० ३२० ३१५

 

वि.सं.२०७६ चैत १५ शनिवार ०८:०८ मा प्रकाशित

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...