back
CTIZAN AD

अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघे पछि २ ट्रिलियन डलरको राहात प्याकेजमा हस्तक्षर

वि.सं.२०७६ चैत १५ शनिवार

1K 

shares

१५ चैत्र वासिङ्टन । अमेरिकामा कारोना भाइरसबाट संक्रमित हुनेहरुको संंख्या १ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या १ लाख नाघेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो राहात प्याकेजको बिधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन । जोन हपकिन्स विश्व विद्यालयको आकडा अनुसार अमेरिकामा कोरोना संक्रमित हुनेहरुको संख्या संसारको सबै भन्दा धेरै हो ।

यो हप्ता मात्र अमेरिकी संसदबाट २ ट्रिलियन अमेरिकी डलर बराबरको राहात प्याकेज सम्बन्धी बिधेयक पास भएको थियो । यो रकम तिब्र रुपमा फैलिरहेको बिनासकारी कोरोना बिरुद्ध लड्न र राहातका कार्यक्रमका लागि प्रयोग गरिने जनाईएको छ ।

अहिले अमेरिकी अर्थतन्त्र हालसम्म कै खराब अबस्थाबाट गुज्रिरहेको छ । ३३ लाख भन्दा बढीले रोजगारि गुमाएका छन । यो राहात रकमले अमेरिकी अर्थतन्त्रलाई पुनर्तजगी गर्ने अमेरिकी सकरकारले बिश्वस लिएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जानएका छन ।

यो पनि हेनुहोस

अमेरिकी अर्थतन्त्र अहिलेसम्म कै खराब, बेरोजगारी दर चार गुणले बृद्धि

भारत सरकारले ८० करोड जनतालाई तीन महिना निशुल्क खाने व्यवस्था गर्ने

वि.सं.२०७६ चैत १५ शनिवार ०८:१२ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...