back
CTIZAN AD

अमेरिकी अर्थतन्त्र अहिलेसम्म कै खराब, बेरोजगारी दर चार गुणले बृद्धि

वि.सं.२०७६ चैत १४ शुक्रवार

885 

shares

१४ चैत्र काठमाडौं । अमेरिकी अर्थतन्त्र हालसम्मकै खराब अबस्थाबाट गुज्रिरहेको देखिएको छ ।

कोरोना भाईरसको माहामारी बिश्वब्यापी रुपम फैलिंदा त्यहाँको बेरोजगारि दर ४ गुणले बृद्धिभएको अन्तरष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन ।

“गत साता मात्र ३३ लाख अमेरिकीहरुले बेरोजगारहरुले पाउने सुबिधाका लागि आबेदन दिएको अमेरिकी श्रमबिभागले जनाएको छ

अहिले अमेरिकामा कोरोना प्रभाबितको संख्या ह्वात्तै बढेको छ त्यहि गतिमा बेरोजगारि दर पनि ।
गत साता मात्र ३३ लाख अमेरिकीहरुले बेरोजगारहरुले पाउने सुबिधाका लागि आबेदन दिएको अमेरिकी श्रमबिभागले जनाएको छ ।

यो तथ्याङ्क अमेरिकाले बेरोजगारहरुको अभिलेख राख्न थाले यताकै उच्च हो ।

यस अघि सन १९८२ मा यो दर उच्च थियो । त्यो बेला ७ लाख मानिसहरुले त्यसरि सुबिधाको लागि आबेदन दिएका थिए । यस अघि सन २००८ मा अमेरिकी अर्थतन्त्रमा २६ लाख लेरोजगारि गुमाएका थिए । त्यो अबस्थालाई सन १९४५ यता कै खराब भनिएको थियो ।

तीन साता अघिको तथ्याङ्कमा भने बेरोजगारिका संख्य २ लाख मात्र थियो ।

अर्थबिद्हरुले अमेरिकाको वास्तविक अबस्था थाहा पाउने यो भन्दा अर्को कुनै सूचक हुन नसक्ने
बताएका छन ।

उता अमेरिकका अर्थमन्त्रीले यो तथ्याङ्क सहि नभएको दाबी गरेकाछन । अहिले देखाईएको बेरोजगारहरु पुनः काममा फर्कने संख्या रहेको उनको भनाई छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १२:३६ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...