back
CTIZAN AD

जनावरको आक्रमण रोक्न स्कुल कम्पाउण्डमा तारबार 

वि.सं.२०७३ पुस ३ आइतवार

1K 

shares

school-compund
३ पौष,चितवन । रत्ननगर–१० मंगलपुरमा रहेको श्री पञ्चतेज ज्योति राप्राबिमा पक्का तारजालीले कम्पाउण्ड घेरिएको छ ।
गोर्खा वेलफेयर स्कीमले २ लाख रुपैयाँको लागतमा बिद्यालय हातालाई तारजालीले घेरिदिएको हो ।

वेलफेयर स्कीमका चितवन प्रमुख मेजर हितमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष दुर्गादेबी उपाध्यायको अध्यक्षता रहेको थियो ।

यस्तै कार्यक्रममा समाजसेवी मुरली प्रसाद गजुरेल, चेपाङ अभियान्ता केपिकिरण शर्मा, बिद्यालयका प्रधानाध्यापक रामबहादुर मगर, न्यु हरियाली क्लबका अध्यक्ष टक बहादुर गुरुङ, तमु समाज रत्ननगरका अध्यक्ष कुल बहादुर गुरुङ, मगर संघ रत्ननगरका अध्यक्ष रमेश राना, वडा नागरिक मञ्चका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, चितवन समाज युएईका सल्लाहाकार श्याम पोखरेल, बालमैत्री क्लबका संयोजक यज्ञ प्रसाद धमला, पञ्चकन्या सामुदायीक बनका उपाध्यक्ष कृष्ण बगाले, वडा नं। १० का सचिब पदमराज सापकोटा लगायतले मन्तब्य राख्नु भएको थियो भने चेपाङ बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ रामबहादुर मगरले भन्नुभयो, ‘‘बिद्यालयमा तारजाली लाउनुअघि जंगली जनावरको भय थियो, जंगलको छेउमा भएकोले बिद्यालय हाताभित्र गैंडा लगायतका जनावरको आक्रमण हुन सक्ने त्रास थियो, अब सुरक्षित भयो ।’’

वि.सं.२०७३ पुस ३ आइतवार १३:३१ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...