back
CTIZAN AD

वि.सं.२०७३ पुस ३ आइतवार

1.2K 

shares

नेपाली सांगीतिक बजारमा यतिबेला निकै चर्चामा छ, यौटा म्युजिक भिडियो तथा गीतउक्त गीतमा बिगत लामो समय देखि नेपाली गितसंगीतको क्षेत्रमा सक्रीय श्रस्ठा सर्जक लालकुमार बरालले मन छुने शब्द तथा संगीत श्रीजना गरेको “कोहि
कोहिको माया” बोलको गीत हो । लोकदोहोरी गितबाट सांगीतिक यात्रा को थालनी गरेका बराल दोलखामा जन्मेका कलाकार हुन २०६६ साल बाट लोक गितमा कलम चलाई सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन बराल ।

बरालले श्रीजना गरेका लोकगित होस् या आधुनिक गित डिजीटल बजारमा धेरै जसो गीतहरु सफल छन् । पछिल्लो समयमा सुगम संगीतलाइ बिशेस प्राथमिकतामा राखेर अगीबडीरहेका कलाकार बरालको अन्य चर्चित गायक गायिकाहरुले गायका गीतहरु पनि बजारमा आइहिरहेका छन् । एस गीतमा भने अहिले नेपाली संगीतिको आकाशकि चर्चित गायिका श्रेयसी चेम्जोङ लिम्बुले कर्णप्रिय आवाज भरेकी छिन ।

यो गित हरेक हिसाबले उत्कृष्ट बनेको छ गीतमा “लिला गिरी”  र ” सरोज खतिवडा” ले आफ्नो अभिनय छेमता पनि राम्रै देखएका छन भने गीतमा पछिल्लो समयका प्रतिभाशाली निर्देशक ” देवेन्द्र पाण्डे” ले आफ्नो निर्देशकिए क्ष्मता  पनि राम्रै देखयाका छन् । तेस्तै यो गितलाइ छायांकनको पाटोबाट पनि राम्रो मेहनत गर्ने “अजय रेग्मी” ले छायांकन गरेका छन् भने चर्चित सम्पादन दिपक बिष्टको सम्पादन रहेको छ ।

सबै प्रकारका गीत संगीतहरूलाइ बजारमा ल्याउदै आयको सम्पूर्ण संगीत प्रालिले हरेक डिजिटल प्रबिधिहरुमा यो गितलाई उपलब्ध गराई सकेको छ । बरालको आफ्नै एल्बम “कोहि कोहिको माया” मा समाबेश योगीत सफल हुने निश्चित छ ।

वि.सं.२०७३ पुस ३ आइतवार १४:१७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...