back
CTIZAN AD

कतार एयरपोर्टमै नयाँ शक्तिको कमिटी

वि.सं.२०७३ पुस ३ आइतवार

1.1K 

shares

naya-shakti

संगठन विस्तारका क्रममा रहेको नयाँ शक्ति नेपालले कतार एयरपोर्टमा कार्यरत नेपालीहरुका बीचमा अन्तराश्ट्रिय नेपालि समाजको संगठन विस्तार गरेको छ ।

अन्तराश्ट्रिय नेपालि समाज कतारले संगठनका प्रवक्ता ध्रुब क्षेत्री, कोसाध्यक्ष देब परीयार, मधेश ब्यूरो सम्योजक नबिराज खान , मधेश बिभाग सदस्य  त्रकेश यादब लगायतको बिशेष उपस्थितीमा सम्पन्न एक भेलाले नेपालीहरुको बहुल्यता रहेको कतारको प्रतिष्ठित कम्पनी हमद अन्तराश्ट्रिय बिमान्स्थलमा काम गर्ने नेपालिहरुलाई समेट्ने उद्देश्यले संगठन विस्तार गरेको बताइएको छ ।

भेलाले अन्तराश्ट्रिय नेपालि समाजका  अनुसासन बिभाग संयोजक दुर्गाप्रशाद भुसालको अध्यक्षतामा अन्या बिभाग पछि तोक्ने गरि १५ जनाको कार्यसमिति कमिटी निर्मार्ण गरेको छ । जसको सद्स्यमा निर्मल गौतम, जिबन कडेल, शान्त ब. तमाङ, बिजयाकुमार तमाङ , शेखर सेटौला, अनुप धुङेल, आर् के बिष्ट, गोबिन्द गुरुङ, कैलाश, रमेश पौडेल, सुशिल, लगायत रहेका छन् । समाजका प्रवक्ता क्षेत्रीले कतारमा कार्यरत अन्य नेपालीलाई पनि नयाँ शक्तिमा लामबद्ध हुन आह्वान गरेका छन् ।

वि.सं.२०७३ पुस ३ आइतवार १४:१८ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...