back
CTIZAN AD

अक्षय कुमारले प्रधानमन्त्री राहतकोषमा २५ करोड सहयोग गर्ने

वि.सं.२०७६ चैत १५ शनिवार

855 

shares

१५ चैत, भारत । वलिवुड नायक अक्षयकुमारले भारत सरकारले स्थापना गरेको कोरोना सम्बन्धी विशेष ‘प्रधानमन्त्री राहतकोष’ मा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले पिएम केयर्स फन्ड  (PM-CARES Fund) मा २५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा ट्विटमार्फत गरेका हुन् ।

अक्षयकुमारले गरेको उक्त घोषणा भारतीय कलाकारहरुका तर्फबाट गरिएको अहिलेसम्मकै ठूलो रकम रहेको बताइएको छ ।

‘जब यी सबै हाम्रा मानिसहरुको जीवनका लागि हामीले केही गर्न जरुरी छ । म आफ्नो तर्फबाट २५ करोड योगदान गर्ने घोषणा गर्दछु । ‘जान हैं तो जहान हैं’ अक्षय कुमारले ट्विट गर्दै भनेका छन् ।

वि.सं.२०७६ चैत १५ शनिवार १९:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...