back
CTIZAN AD

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

वि.सं.२०७६ चैत १६ आइतवार

831 

shares

१६ चैत, काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्लयका अनुसार हाल सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८ सय २२ पुगेको छ भने विश्वभर ६ लाख ६३ हजार ८ सय २८ जना संक्रमीत रहेका छन । ।

कोरोनाबाट सबै भन्दा बढि ईटालीमा १० हजार २३ जना मानिसले ज्यान गुमाइसेका छन । अमेरीकामा १ लाख २४ हजार भन्दा बढि संक्रमित रहेका छन भने २१ सय भन्दा बढिले ज्यान गुमाएका छन ।

त्यसैगरी स्पेनमा ५ हजार ९ सय भन्दा बढिले ज्यान गुमाएका छन भने ७३ हजार २ सय भन्दा बढि संक्रमीत रहेका छन ।

कोरोना भाइरसबाट १ लाख ३९ हजार ४ सय ५१ जना भने निको भइसकेका छन ।

वि.सं.२०७६ चैत १६ आइतवार ०८:२८ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...