back
CTIZAN AD

फिनिश नेपाली समाजका अध्यक्ष भट्टराईले गरे फिनल्याण्डवासीबीच यस्तो अपिल

वि.सं.२०७६ चैत १७ सोमवार

774 

shares

१७ चैत, फिनल्याण्ड । फिनिश नेपाली समाजका अध्यक्ष नविन भट्टराईले फिनल्याण्डमा कोही पनि नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भए आफूलाई म्यासेज र फोनमार्फत् सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कोरोना भाइरसको महामारीले विश्वमा बिकसित परिस्थिति र दिनहुँ आइरकेको समाचारले सबैलाई दुखित बताएको भन्दै भट्टराईले यस्तो अप्ठ्यारो परिस्थितिमा यदि जो कोही पनि फिनल्याण्डवासी नेपाली परेको भए वा आफ्नो नाम गोप्य राख्न चाहेमा इनबक्समा म्यासेज पठाउन अनुरोध गरेका हुन् ।

उनले उक्त भाइरस लाग्ने वा नलाग्ने भन्ने कुरा यसको विरुद्धमा लड्नका लागि आफूले कत्तिको तयारी अपनाएका छौं भन्नेमा भर पर्ने बताउँदै सम्बन्धित देशहरुले दिएका निर्देशनहरु आफ्नै स्वास्थको लागि हो भन्ने गम्भिरतालाई बुझेर आफ्नो ठाउबाट आफुलाई सुरक्षित राख्न पनि सबैलाई अनुरोध गरेका छन् ।

केही समयस्या परेमा भट्टराईको  +358442786096 नम्बरमा फोन गर्न सकिने भन्दै उनले सम्पर्क नम्बर पनि उपलब्ध गराएका छन् ।

वि.सं.२०७६ चैत १७ सोमवार २२:१५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...