back
CTIZAN AD

फेरि बढ्यो डलरको भाउ, कति छ त अन्य विदेशी मुद्राको विवरण ?

वि.सं.२०७६ चैत १८ मंगलवार

927 

shares

१८ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकका अनुसार आज (चैत–१८,मार्च–३१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रिदर १२१ रुपैयाँ २८ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ १ रुपैयाँ केही पैसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ ३७ पैसा र विक्रिदर १३४ रुपैयाँ ३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रिदर १५० रुपैयाँ ४७ पैसा रहेको छ । सोमबारको तुलनामा युरो १ रुपैयाँ घटेको छ भने पाउण्ड झण्डै १ रुपैयाँ बढेको हो ।

यस्तो  छ अन्य मुद्राका पूर्ण विवरण


Rate Request     archives…
Exchange Rate for 31 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.68
121.28
  European Euro
1
133.37
134.03
  UK Pound Sterling
1
149.72
150.47
 Swiss Franc
1
126.10
126.73
  Australian Dollar
1
73.96
74.32
 Canadian Dollar
1
85.31
85.74
  Singapore Dollar
1
84.57
84.99
 Japanese Yen
10
11.17
11.22
 Chinese Yuan
1
17.00
17.08
  Saudi Arabian Riyal
1
32.12
32.28
  Qatari Riyal
1
32.88
33.05
  Thai Baht
1
3.69
3.71
  UAE Dirham
1
32.85
33.02
  Malaysian Ringgit
1
27.85
27.99
  South Korean Won
100
9.85
9.90
 Swedish Kroner
1
12.07
12.13
  Danish Kroner
1
17.86
17.95
  Hong Kong Dollar
1
15.56
15.64
  Kuwaity Dinar
1
383.46
385.37
  Bahrain Dinar
1
320.35
321.94

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ चैत १८ मंगलवार ०८:०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...