back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आज (१८ चैत) को बजारमा तरकारीको भाउ

वि.सं.२०७६ चैत १८ मंगलवार

780 

shares

१८ चैत, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।
समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको भाउ पुनः घटेको छ । आज लसुनको उपभोक्ता मूल्य ३९० रुपैयाँ रहेको छ । सोमबारको तुलनामा आज केजीमा ३० रुपैयाँ घटेको हो ।

त्यसैगरी आज नेपाली लसुनको भाउ ३५० रुपैयाँ देखि ३६० रुपैयाँ केजी रहेको छ ।

मितिका अनुसार आजको बजारमा प्याजको भाउ ७० देखि ८० रुपैयाँ केजी उपभोक्ता मूल्य रहेको छ ।

यस्तो छ अन्य तरकारीको खुद्रा तथा थोक मूल्य

दैनिक थोक मूल्य विवरण
चैत्र  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४० ४५ ४२
ठूलो गोलभेडा(भारतीय) केजी ४० ४५ ४२
गोलभेडा सानो के.जी. ५५ ६० ५८
गोलभेडा सानो(टनेल) के जी ७५ ८० ७८
गोलभेडा सानो(भारतीय) के जी ७५ ८० ७८
गोलभेडा सानो(तराई) के जी ४५ ५० ४८
अालु रातो के.जी. ३५ ३७ ३६
प्याज सुकेको भारतीय के.जी. ४५ ४७ ४६
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. २० २५ २२
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ४० ४५ ४२
बोडी(तने) के.जी. ९५ १०० ९८
मटरकोशा के.जी. ३५ ४० ३८
घिउ सिमी(लोकल) के.जी. २५ ३० २८
घिउ सिमी(हाइब्रीड) केजी २५ ३० २८
टाटे सिमी के.जी. २५ ३० २८
तितो करेला के.जी. १७० १८० १७५
लौका के.जी. ४० ४५ ४२
परवर(तराई) केजी ११० १२० ११५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ४० ५० ४५
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. ४० ५० ४५
च्याउ(कन्य) के.जी. ६५ ७० ६८
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ३५ ४० ३८
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ३० ४० ३५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २०० २१० २०५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २०० २१० २०५
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ४० ४५ ४३
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ३० ४० ३५
काक्रो(हाइब्रीड) के जी १५ २० १८
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १४० १५० १४५
खुर्सानी हरियो(बुलेट) के जी १४० १५० १४५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ३४० ३५० ३४५
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
दैनिक खुद्रा मूल्य विवरण
चैत्र  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ९० १०० ९५
गोलभेडा सानो(टनेल) के जी १०० ११० १०५
गोलभेडा सानो(भारतीय) के जी १०० ११० १०५
गोलभेडा सानो(तराई) के जी ९० १०० ९५
अालु रातो के.जी. ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. १३० १४० १३५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. २०० २१० २०५
लौका के.जी. ६० ७० ६५
परवर(तराई) केजी १३० १४० १३५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १३० १४० १३५
बरेला के.जी. ७० ८० ७५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ४० ५० ४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. २२० २३० २२५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. ११० १२० ११५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २५० २६० २५५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. २६० २७० २६५
सुन्तला(भारतीय) केजी १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. २५० २६० २५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. १६० १७० १६५
खुर्सानी हरियो(बुलेट) के जी १७० १८० १७५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. ३९० ४०० ३९५
लसुन सुकेको नेपाली के.जी. ३५० ३६० ३५५

लसुन केजीमै ८० रुपैयाँ घट्यो, कति छ त अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ चैत १८ मंगलवार ०७:४७ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...