back
CTIZAN AD

तपाईको उत्पादन बिक्रि भएन, फोन गर्नुस् यी नम्बरमा

वि.सं.२०७६ चैत १८ मंगलवार

906 

shares

१८ चैत्र । अहिलेको लकडाउनका बेला आफ्ना उत्पादन नबिकेको भन्दै कतिपय किसानहरुले दूध खाल्डोमा पोखिरहेको समाचार आइरहेको बेला प्रदेश नं ५ का किसानहरुका लागि खुशीको खबर छ ।

प्रदेश ५ को कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले किसानहरुलाई आफ्नो कृषि उत्पादन बिक्रि बितरण गर्न असहज भए जिल्लाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।

लकडाउनका कारण कृषकहरुको कृषि उपज वस्तुहरु बिक्री वितरण र सुलभ सहज आपूर्ति सहज बनाउनका लागि मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखको नाम र नम्बर उपलब्ध गराउँदै सम्पर्क भनेको छ ।

वि.सं.२०७६ चैत १८ मंगलवार १६:४३ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...